लोकतान्त्रिक मोर्चा चुनावी गठबन्धन होइन, रूपन्देहीमा जनमतको छुट्टै उम्मेदवार हुन्छ : सीके राउत

हिमाल प्रेस २२ साउन २०८२ १०:००
8
SHARES
लोकतान्त्रिक मोर्चा चुनावी गठबन्धन होइन, रूपन्देहीमा जनमतको छुट्टै उम्मेदवार हुन्छ : सीके राउत फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रूपन्देही ३ को उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार हुने बताएका छन्।

रूपन्देही ३ मा संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहँदा जनमतले अलग्गै उम्मेदवार तय गर्ने राउतले बताएका हुन्।

जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै रहेको उनले प्रष्टीकरण दिएका छन्।

प्रकाशित: २२ साउन २०८२ १०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast