
काठमाडौँ- विशेष अदालतले भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशहरू टेकनारायण श्रेष्ठ, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन करोड ४४ लाख रुपैयाँ अस्वाभाविकरूपमा खर्च भएको ठहर गरेको हो।
थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ । उनलाई एक वर्ष कैद र बिगो बराबरको जरिवाना सुनाइएको छ।
प्रकाशित: २२ साउन २०८२ ६:५४
प्रतिक्रिया