विषयगत उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले गरे सम्बोधन

हिमाल प्रेस २० साउन २०८२ २१:३३
12
SHARES
विषयगत उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले गरे सम्बोधन

आवाजा (तुर्कमेनिस्तान)- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडीसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ विषयगत उच्चस्तरीय बैठकमा सम्बोधन गरेका छन्।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका थिए। उनले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए। रासस

प्रकाशित: २० साउन २०८२ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast