बझाङका ढाँट बने एमएफएन च्याम्पियन, बने च्याम्पियन बन्ने पहिलो नेपाली

हिमाल प्रेस १८ साउन २०८२ ७:५९
18
SHARES
बझाङका ढाँट बने एमएफएन च्याम्पियन, बने च्याम्पियन बन्ने पहिलो नेपाली

काठमाडौँ- बझाङका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन्।

गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रवीन्द्र च्याम्पियन बनेका हुन् ।

आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको शृंखला खलालाई भंग गरिदिए। रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनलाई प्रधानमन्त्रीले समेत बधाई दिएका छन्।

प्रकाशित: १८ साउन २०८२ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast