मुख्यमन्त्रीमा आज राजीनामा दिँदैछन् लामा

हिमाल प्रेस १८ साउन २०८२ ७:३९
16
SHARES
मुख्यमन्त्रीमा आज राजीनामा दिँदैछन् लामा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलमा अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिँदैछन्। काठमाडौँ आएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन्।

१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।

प्रकाशित: १८ साउन २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast