माछाको थोक मूल्य : रहु ३३०, छडी २४०, बचुवा ३०० रुपैयाँ प्रतिकिलो

हिमाल प्रेस १६ साउन २०८२ ९:१७
34
SHARES
माछाको थोक मूल्य : रहु ३३०, छडी २४०, बचुवा ३०० रुपैयाँ प्रतिकिलो फाइल तस्बिर

काठमाडौँ- कालीमाटीमा आज ताजा माछाको थोक मूल्य यथावत् छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माछा रहु ३३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

बचुवा माछा ३०० रुपैयाँ, छडी २४० रुपैयाँ कायम गरिएको छ। बजारमा माछासँगै केही विशेष च्याउहरू पनि उच्च मूल्यमा उपलब्ध छन्। राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ १००० रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: १६ साउन २०८२ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast