राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा [तस्बिरहरू]

हिमाल प्रेस ३१ साउन २०८२ २१:१५ | Saturday, August 16, 2025
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा [तस्बिरहरू]

ललितपुर- राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजाआराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित कृष्ण मन्दिर पुगेका थिए। राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन छ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए।

 

प्रकाशित: ३१ साउन २०८२ २१:१५ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast