 तस्बिर : मण्डला थिएटर
                             तस्बिर : मण्डला थिएटर
                                            काठमाडौँ- राजकुमार पुडासैनीको निर्देशनमा नाटक ‘फार अवे’ को मञ्चन सुरू भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा यही साउन १९ देखि मञ्चन भइरहेकाे छ।
नाटक अंग्रेजी कथामा आधारित छ। अंग्रेजी भाषामै मञ्चन गरिएको नाटकको कथा बेलायती नाटककार केरिल चर्चिलले लेखेका हुन्। उक्त कथामा नेपाली नाट्यकर्मी रिशु राउत, रुजा राउत र अनिश बिमलीले अभिनय गरेका छन्।
नाटकले बाल मनोविज्ञान, प्रेम, आत्मालगायत विषयलाई प्रस्तुत गरेको छ। वान वल्ड थिएटरको प्रस्तुति रहेको नाटक साउन २५ सम्म हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ।

                            प्रकाशित: २१ साउन  २०८२ १४:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg) 
                                              
                                              
                                             ![मण्डलामा मञ्चनरत नाटक ‘हराएको कुकुर’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/07/haraeko-kukur1.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 