मानव बेचबिखन आरोपमा फरार प्रतिवादी कुवेतबाट नियन्त्रणमा

हिमाल प्रेस १२ भदौ २०८२ ७:४३ | Thursday, August 28, 2025
मानव बेचबिखन आरोपमा फरार प्रतिवादी कुवेतबाट नियन्त्रणमा सांकेतिक तस्बिर।

काठमाडौँ- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका २ सप्तरी समाझिंघाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ। रासस

प्रकाशित: १२ भदौ २०८२ ७:४३ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast