माओवादीमै फर्किए एमाले नेता दीपेन्द्र कुँवर

हिमाल प्रेस ३१ साउन २०८२ १२:२८ | Saturday, August 16, 2025
माओवादीमै फर्किए एमाले नेता दीपेन्द्र कुँवर

काठमाडौँ- बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका उनी तत्कालीन नेकपा विभाजनपश्चात एमालेमा सक्रिय थिए।

कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे।माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले दिपेन्द्र कुँवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए।

 

प्रकाशित: ३१ साउन २०८२ १२:२८ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast