प्रचण्ड र मिसरीबीच खुमलटारमा शिष्टाचार भेट

हिमाल प्रेस १ भदौ २०८२ १७:१३ | Sunday, August 17, 2025
प्रचण्ड र मिसरीबीच खुमलटारमा शिष्टाचार भेट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिसरीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका विदेश सचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा विचार विमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: १ भदौ २०८२ १७:१३ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast