पाकिस्तानी दूतावासले मनायो ७९औँ स्वतन्त्रता दिवस

हिमाल प्रेस २९ साउन २०८२ २०:४१ | Thursday, August 14, 2025
पाकिस्तानी दूतावासले मनायो ७९औँ स्वतन्त्रता दिवस

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले बिहीबार दूतावास परिसरमा झण्डा फहराउँदै पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवस मनाएको छ। दूतावासका राजदूत अब्रार एच हाश्मीले पाकिस्तानी समुदाय, नेपाली शुभचिन्तक तथा दूतावासका अधिकारीहरूको उपस्थितिमा राष्ट्रिय झण्डा फहराएका थिए।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री शहबाज शरीफ र उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इसहाक दारको सन्देश वाचन गरिएको थियो।

राजदूत हाश्मीले १९४७ को ऐतिहासिक संघर्ष र अग्रजहरूको बलिदानलाई सम्झिँदै क्षेत्रीय शान्तिप्रति पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रकाशित: २९ साउन २०८२ २०:४१ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast