नेप्से परिसूचक ३१ अंकले घट्यो

हिमाल प्रेस १५ भदौ २०८२ १६:५३ | Sunday, August 31, 2025
नेप्से परिसूचक ३१ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अंकले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ।

आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता सेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। ग्लोबल आइएमई समुन्नत योजना–२ को सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ७७ प्रतिशतले घटेको छ।

प्रकाशित: १५ भदौ २०८२ १६:५३ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast