क्षितिज थेवे विदेश भ्रमणमा, महाराजलाई कार्यवाहक जिम्मेवारी

हिमाल प्रेस ४ भदौ २०८२ ११:२८ | Wednesday, August 20, 2025
क्षितिज थेवे विदेश भ्रमणमा, महाराजलाई कार्यवाहक जिम्मेवारी

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे भारत भ्रमणमा लागेका छन्। उनी केहीदिनका लागि भारत भ्रमणमा लागेका हुन्।

उनी भ्रमणमा रहुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङले पाएका छन्।
थेवे दोस्रो पटक अध्यक्ष बनेपछि पहिलो पटक कार्यभाग जिम्मेवारी दिइएको हो।

प्रकाशित: ४ भदौ २०८२ ११:२८ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast