काठमाडौँ- क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिक ललितपुरको भैँसेपाटीबाट पक्राउ परेका छन्।
सोमबार राति अध्यागमन विभागको टोलीले अमेरिकी नागरिक डानियल एस कोरनीलाई पक्राउ गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। सचिवालयले उनले धर्मको प्रचार गरिरहेको भिडियो समेत सार्वजनिक गरेको छ।
प्रकाशित: ११ भदौ २०८२ ७:१४ | Wednesday, August 27, 2025
प्रतिक्रिया




