कालीमाटीमा ठूलो गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ

हिमाल प्रेस ६ भदौ २०८२ ९:०८ | Friday, August 22, 2025
कालीमाटीमा ठूलो गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि हरियो तरकारीको थोक मूल्य समितिले सार्वजनिक गरेको छ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, आलु रातो (नेपाली) रु ५२, आलु रातो (भारतीय) रु ३१, प्याज सुकेको (भारतीय) रु ४४ तोकिएको छ।

काउली (स्थानीय) प्रतिकिलो रु १३०, गाजर (लोकल) रु १३०, भिण्डी रु ८०, तीतो करेला रु ८०, लौका रु ७५, पालुङ्गो साग रु १२०, रायोसाग रु १५०, तोरीको साग रु ९० तोकिएको छ।

त्यस्तै, ब्रोकाउली प्रतिकिलो रु २५०, रातो बन्दा रु २८०, जिरी साग रु १००, पुदिना रु ७००, धनियाँ हरियो रु ५०० तोकिएको समितिले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८२ ९:०८ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast