एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

हिमाल प्रेस १४ भदौ २०८२ १२:२४ | Saturday, August 30, 2025
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौँ- नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएअघि पोखरेललाई जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली १८ गतेसम्म चीन भ्रमणमा रहने कार्यक्रम छ।

प्रकाशित: १४ भदौ २०८२ १२:२४ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast