एकीकृत समाजवादी निकट युवा संघको बन्यो आयोजक कमिटी, को को परे?

हिमाल प्रेस २८ साउन २०८२ ७:१२ | Wednesday, August 13, 2025
एकीकृत समाजवादी निकट युवा संघको बन्यो आयोजक कमिटी, को को परे?

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ।

संघको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि यथासम्भव बैठक बसी कार्य विभाजनसहित आवश्यक कार्य योजना निर्माण गरेर आ–आफ्नो जिम्मेवारी अनुसार संघको काममा लाग्न युवा संघ नेपालले आग्रह समेत गरिएको पोलिटब्युरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २८ साउन २०८२ ७:१२ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast