एकीकृत समाजवादी निकट अनेमसंघ बाँके अध्यक्षमा बसन्ता

हिमाल प्रेस ४ भदौ २०८२ ८:३४ | Wednesday, August 20, 2025
एकीकृत समाजवादी निकट अनेमसंघ बाँके अध्यक्षमा बसन्ता

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) बाँके जिल्लाको अध्यक्षमा बसन्ता शर्मा सर्वसम्मतिबाट निर्वाचित भएकी छन्।

को जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचित पदाधिकारीमा उपाध्यक्षद्वय प्रेमिका शाही र पवित्रा थापा, सचिव जामिया खातुन, सह–सचिव दुर्गा लखेर, कोषाध्यक्ष सुनिती प्रधानलगायत चयन भएका छन्।

प्रकाशित: ४ भदौ २०८२ ८:३४ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast