 प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने। तस्बिर : फाइल तस्बिर
                             प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने। तस्बिर : फाइल तस्बिर
                                            काठमाडौँ- प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन्। उनले केहीबेरअघि राजीनामा दिएको प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता रामहरि खतिवडाले पुष्टि गरे।
संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति हो। खतिवडाका अनुसार कांग्रेसले न्यौपानेलाई प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउँदैछ। उनी सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी छन्।
                            प्रकाशित: १० भदौ  २०८२ १४:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 