काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौँ महाधिवेशन आगामी मंसिरमा गरिने भएको छ।
तरुण दलका अध्यक्ष विद्वान् गुरुङका अनुसार दलको पाँचौँ महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते गरिने भएको हो।
यसका लागि दलले कार्यतालिका बनाएर जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।
यस्तो छ कार्यतालिका :

                            प्रकाशित: २ भदौ  २०८२ १२:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


