अंग्रेजीमा लेखिने इम्बोस्ड नम्बर प्लेटको अवज्ञा गरौँ : कमल थापा

हिमाल प्रेस १० भदौ २०८२ १६:३४ | Tuesday, August 26, 2025
अंग्रेजीमा लेखिने इम्बोस्ड नम्बर प्लेटको अवज्ञा गरौँ : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णय अवज्ञा गर्न आग्रह गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

थापाले लेखेका छन्, ‘अंग्रेजीमा इम्बोस्ड नम्बर राख्ने सरकारी निर्णय त्रुटिपूर्ण र संविधानको भावनाविपरीत छ।अस्वीकार गरौँ, अवज्ञा गरौँ।’ थापाले प्राविधिक वा अन्य कारणले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर’ राख्नैपर्ने हो भने त्यो नेपाली भाषामा देवनागरी लिपिमा हुनुपर्नेमा जोड दिएका छन्।

‘सरकारले निर्णय फिर्ता लिनुपर्छ’, थापाले लेखेका छन्।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आपत्ति : ‘इम्बोस्ड नम्बर प्लेटबाट नेपाली भाषा हटाउने निर्णय संविधानविपरीत’

कथित इम्बोस्ड नम्बरका दासहरू

प्रकाशित: १० भदौ २०८२ १६:३४ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast