सुन्दर जलजला

हिमाल प्रेस १५ साउन २०८२ १७:५२
16
SHARES
सुन्दर जलजला

रंगीचंगी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला। ठूलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: १५ साउन २०८२ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast