कालिमाटी तरकारी : गोलभेँडा ५५, फर्सी ३१ [अरू कति?]

हिमाल प्रेस १५ साउन २०८२ ८:३३
6
SHARES
कालिमाटी तरकारी : गोलभेँडा ५५, फर्सी ३१ [अरू कति?]

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज बोडी, परबलसहितका तरकारीको मूल्य बढेको छ। तर, कन्य च्याउ, ब्रोकाउलीसहितका तरकारीको मूल्य भने थोरै घटेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २६, रातो आलु ४४, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा २९, स्थानीय काउली ६५, मुला २९, लाम्चो भन्टा १७, डल्ले भन्टा ३३, तने बोडी ४७, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

करेला १३, लौका २५, तराईको परबल ४५, घिरौँला २७, झिँगुनी ४५, डल्ले फर्सी ३१, पाकेको फर्सी ४५, भिन्डी ४४, कन्य च्याउ १४०, डल्ले च्याउ ३७५, ब्रोकाउली १५२ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा २८, स्थानीय काउली ६५, मुला ३०, लाम्चो भन्टा १७, डल्ले भन्टा ३४, तने बोडी ३८, मकै बोडी ६२ रुपैयाँ प्रतिकिलो थियो।

करेला १६, लौका २५, तराईको परबल ३९, घिरौँला २७, झिँगुनी ४३, डल्ले फर्सी ३१, पाकेको फर्सी ४५, भिन्डी ३७८, कन्य च्याउ १५५, डल्ले च्याउ ३६२, ब्रोकाउली १७० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १५ साउन २०८२ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast