कस्तो छ आजको राशिफल?

हिमाल प्रेस १५ साउन २०८२ ६:२४
8
SHARES
कस्तो छ आजको राशिफल?

मेष
रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्।

वृष
सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन्। सामाजिक काममा व्यस्त रहनुपर्नेछ।

मिथुन
व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन्।

कर्कट
दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह
रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन्। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ।

कन्या
उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।

तुला
सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाइसँग भेटघाटमा मन खुसी रहनेछ ।

वृश्चिक
धार्मिक र सामाजिक काममा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ। मेहनत गरे कामहरु सफल हुनेछन्।

धनु
सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।

मकर
अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन्। जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ
शत्रुहरु पराजित हुनेछन्। धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

मीन
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित: १५ साउन २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast