चोकमा गुरही

हिमाल प्रेस १३ साउन २०८२ १७:१६
12
SHARES
चोकमा गुरही

धनगढी उपमहानगरपालिका-८ गुरही चोकमा निर्माण गरी सिँगारिएको गुरही ‘गाइने किरा’ को मूर्ति। थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने गुरही आज (मंगलबार) कैलाली र कञ्चनपुरमा उल्लासपूर्वक मनाइँदैछ । तस्बिरः मीन ठकुरी/रासस

प्रकाशित: १३ साउन २०८२ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast