कचनकवलमा करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस १३ साउन २०८२ १२:०४
10
SHARES
कचनकवलमा करेन्ट लागेर एकको मृत्यु

झापा- कचनकवल गाउँपालिका-७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ।

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: १३ साउन २०८२ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast