रसुवामा पासाङल्हामु सडक अवरुद्ध

हिमाल प्रेस १२ साउन २०८२ १०:२१
8
SHARES
रसुवामा पासाङल्हामु सडक अवरुद्ध

काठमाडौँ- रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२, फ्याङलुङ र घट्टेखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब ०७ः३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेको हो। पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ साउन २०८२ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast