सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

हिमाल प्रेस ११ साउन २०८२ ११:२१
14
SHARES
सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

काठमाडौँ- सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ।

अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ।

प्रकाशित: ११ साउन २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast