तरकारीको मूल्य : करेला १५, लौका २५ [अरू कति?]

हिमाल प्रेस १० साउन २०८२ ८:०३
तरकारीको मूल्य : करेला १५, लौका २५ [अरू कति?]

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज काउली, घिरौँला, च्याउ, ब्रोकाउली, बोडीसहितका तरकारीको मूल्य बढेको छ, केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने बढेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९२, लोकल बन्दा २५, स्थानीय काउली ८५, मुला २२, लाम्चो भन्टा २४, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ।

करेला १५, लौका २५, तराईको परबल ३२, घिरौँला ३५, झिँगुनी ४५, हरियो फर्सी ९डल्ले० ३५, पाकेको फर्सी ४५, भिन्डी ३०, कन्य च्याउ १४५, डल्ले च्याउ ३४५, ब्रोकाउली १२६ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २४, रातो आलु ४४, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ९१, लोकल बन्दा २५, स्थानीय काउली ६६, मुला २९, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३३, मकै बोडी ६१ रुपैयाँ प्रतिकिलो थियो।

करेला १७, लौका २२, तराईको परबल ३०, घिरौँला २६, झिँगुनी ३९, हरियो फर्सी (डल्ले) ३४, पाकेको फर्सी ४५, भिन्डी २७, कन्य च्याउ १३६, डल्ले च्याउ ३२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १० साउन २०८२ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast