चुच्चे ढुंगा

हिमाल प्रेस ८ साउन २०८२ २१:२५
6
SHARES
चुच्चे ढुंगा

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुस्थित मुहाकलुङ। केहीले यो ढुंगालाई चुच्चे ढुंगा भनेर चिन्दछन् भने लिम्बू समुदायले आफ्नो समुदायको मुन्धुमसँग जोडिएको भनेर मुहाकलुङ भन्ने गरेका छन्। तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित: ८ साउन २०८२ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast