सर्पले टोकेर महिलाको मृत्यु

हिमाल प्रेस ८ साउन २०८२ ९:०७
8
SHARES
सर्पले टोकेर महिलाको मृत्यु सांकेतिक तस्बिर।

सप्तरी- सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुरमा आज सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ। रासस

प्रकाशित: ८ साउन २०८२ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast