
नेवार समुदायले मनाउने घण्टाकर्ण चतुर्दशीका अवसरमा बुधबार पोखरा महानगरपालिका-३० स्थित गगनगौंडा क्षेत्रको सडकको बीच भागमा ठड्याएको घण्टाकर्ण राक्षसको पुत्ला। तस्बिरः वासुदेव पौडेल/रासस
प्रकाशित: ७ साउन २०८२ १८:४३
प्रतिक्रिया