नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत

हिमाल प्रेस ७ साउन २०८२ १३:३४
नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत मन्त्रिपरिषद् बैठक

काठमाडौँ- नायव महान्यायाधिवक्ता डा. टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन्।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको स्वेच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको हो।

उनले साउन २ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

 

प्रकाशित: ७ साउन २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast