
काठमाडौँ– प्रतिनिधिसभाको बैठक बुधबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले भूमिसुधारमन्त्रीमा भगवती न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिएका छन्।
प्रकाशित: ७ साउन २०८२ १३:२३
प्रतिक्रिया