बेपत्ताको खोजी

हिमाल प्रेस ६ साउन २०८२ १८:५५
6
SHARES
बेपत्ताको खोजी

सप्तकोशी नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का दीपेश मेहताको मंगलबार वराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीमा खोजी गर्दै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली । सोमबार सप्तकोशी नदीमा तीन जना साथी नुहाउन पसेकोमा दुई जना सकुसल निस्किए भने मेहता अझसम्म बेपत्ता भएपछि सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित: ६ साउन २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast