
नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यकामा चर्दै गरेका घोडा। यतिबेला रंगीचंगी फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ। तस्बिर : खेमराज गौतम/रासस
प्रकाशित: २ साउन २०८२ २०:४१
प्रतिक्रिया