ओली-देउवासहित एमाले-कांग्रेस नेताहरू छलफलमा

हिमाल प्रेस २४ असार २०८२ १२:०८
176
SHARES
ओली-देउवासहित एमाले-कांग्रेस नेताहरू छलफलमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्।

कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि भएका हुन्।

प्रकाशित: २४ असार २०८२ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast