परदेशिएपछि टुटेकाे सम्बन्ध ‘फलामको चुरा’

हिमाल प्रेस २३ असार २०८२ १५:२७
80
SHARES
परदेशिएपछि टुटेकाे सम्बन्ध ‘फलामको चुरा’

काठमाडौँ- वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पार्ने प्रभावलाई समेटेको छोटो फिल्म ‘फलामको चुरा’ सार्वजनिक भएको छ। रिड एण्ड राइज पिक्चर्सको प्रस्तुति रहेकाे फिल्म जिके इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।

फिल्मले विदेसिएका श्रीमान् र घरमा एक्लिएकी श्रीमतीबीचको दूरी, भावनात्मक संघर्ष, मौनता र सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप कँडेल हुन्। फिल्ममा लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती, आयुष दाहाल, अस्तराम कौशल, सन्दीप अगस्ती र सबिना खड्कालगायत कलाकारको अभिनय गरेका छन्।

रोशन पौडेलको छायांकन र सम्पादनान बनेको फिल्म्का निर्माता कुमार भारती हुन्।

यस्ताे छ फिल्म

प्रकाशित: २३ असार २०८२ १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast