प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन [LIVE]

हिमाल प्रेस २३ असार २०८२ १४:१९
26
SHARES

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो २ बजे सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

प्रकाशित: २३ असार २०८२ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast