पुल उद्घाटनका लागि हुम्ला जाँदै ओली

हिमाल प्रेस २२ असार २०८२ ६:५०
12
SHARES
पुल उद्घाटनका लागि हुम्ला जाँदै ओली प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्।

प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्।

कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २२ असार २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast