‘अप्सरा’को शव आर्यघाट पुर्‍याइयो

हिमाल प्रेस २१ असार २०८२ ८:१२
32
SHARES
‘अप्सरा’को शव आर्यघाट पुर्‍याइयो

काठमाडौँ- शुक्रबार निधन भएकी कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा’को शव दाहसंस्कारका लागि पशुपतिस्थित आर्यघाट पुर्‍याइएको छ। उनलाई आर्यघाटमै कलाकारहरूमार्फत श्रद्धाञ्जली दिइने र त्यसपश्चात दाहसंस्कार गरिने जनाइएको छ।

कलाकार सुशीला निरौला ‘विमली’का अनुसार बिहानै आर्यघाट पुर्‍याएर दाहसंस्कार गर्न लागिएको हो।

शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो। लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो।

प्रकाशित: २१ असार २०८२ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast