रुकुमपश्चिममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हिमाल प्रेस १८ असार २०८२ ११:३६
28
SHARES
रुकुमपश्चिममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुकुमपश्चिम- चौरजहारी नगरपालिका-३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन्।

गएराति निजले खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १८ असार २०८२ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast