अनरले ल्यायो ‘अनर एक्स सिक्स सी’ स्मार्टफोन

हिमाल प्रेस १ साउन २०८२ २१:०० | Thursday, July 17, 2025
अनरले ल्यायो ‘अनर एक्स सिक्स सी’ स्मार्टफोन

काठमाडौँ- अनरले नेपालमा नयाँ स्मार्टफोन ‘अनर एक्स सिक्स सी’ लन्च गरेको छ। आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र एआई प्रविधियुक्त यो फोन नेपाली प्रयोगकर्ताका लागि किफायती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो स्मार्टफोन दिगोपन, स्टाइल र शक्तिशाली कार्यसम्पादनको उत्कृष्ट संयोजन रहेको छ।

१.५ मिटर ड्रप–रेजिस्टेन्स, आईपी ६४ प्रोटेक्सन र नवीनतम एआई बटनजस्ता सुविधानसहित यो फोन नयाँ पुस्ताको रोजाई बन्ने कम्पनीले विश्वास लिएको छ।

लन्च उत्सवको मौकामा अनर एक्स सिक्स सी खरिद गर्ने सबै ग्राहकलाई चार हजार मूल्य बराबरको ईयर बड्स निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। यो योजना आगामी जुलाई ३१ सम्ममात्र उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १ साउन २०८२ २१:०० | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast