रंगीचंगी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला। ठूलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: १५ साउन २०८२ १७:५२ | Thursday, July 31, 2025
प्रतिक्रिया





