फाइल तस्बिर / रासस
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।
रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठक पनि सोही माग राखेर बहिष्कार गरिएको हो।
प्रकाशित: २९ असार २०८२ १३:३० | Sunday, July 13, 2025
प्रतिक्रिया




