काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट विशेष जिल्ला कमिटी अध्यक्षमा अशोक थापा निर्वाचित भएका छन्।
अधिवेशनले अध्यक्षमा थापा, उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम विसी, उपसचिवमा राम बहादुर मल्ल सहित ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो।
प्रकाशित: २१ असार २०८२ ८:०५ | Saturday, July 5, 2025
प्रतिक्रिया




