 
                             
                                            रुकुमपश्चिम- चौरजहारी नगरपालिका-३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन्।
गएराति निजले खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ।
                            प्रकाशित: १८ असार  २०८२ ११:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![रुकुम जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो, १० घाइते [मृतकको नामसहित]](https://himalpress.com/wp-content/uploads/2025/05/ACCIDENT1691152311.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 