राष्ट्रियसभामा पर्यटन विधेयकमाथि छलफल हुने

हिमाल प्रेस ११ साउन २०८२ ६:३३ | Sunday, July 27, 2025
राष्ट्रियसभामा पर्यटन विधेयकमाथि छलफल हुने

काठमाडौँ- राष्ट्रियसभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको बैठक भने साउन १९ गते बस्ने तय भएको छ।

प्रकाशित: ११ साउन २०८२ ६:३३ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast