यूएईका जेलमा रहेका १२० नेपालीलाई आममाफी

हिमाल प्रेस ३२ असार २०८२ १९:१९ | Wednesday, July 16, 2025
यूएईका जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ- विभिन्न कसुरमा यूएईको जेलमा रहेका १२० जना नेपालीहरूले आममाफी पाएका छन्।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरेको हो।

आज (बुधबार) आधुदाबीस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै सजाय मिनाहा गरेकोप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित: ३२ असार २०८२ १९:१९ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast